अदुवा हालेको चिया पिउँदाका यस्ता छन १५ फाइदा « Khabarhub

अदुवा हालेको चिया पिउँदाका यस्ता छन १५ फाइदा


१६ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

अधिकांश मानिसमा चिया पिउने लत छ । भेटघाट होस् वा सानातिना छलफल सबैतिर प्रायः चिया पिउने प्रचलन छ ।

तर धेरै चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यद्यपी अदुवा हालेको चिया पिउँदा भने त्यसले स्वादमा मात्र परिवर्तन ल्याउँदैन तपाईको शरीरलाई समेत फाइदा पुर्‍याउँछ ।

१. चियामा अदुवाको प्रयोगले रुघा तथा खोकीबाट राहत मिल्छ ।

२. अदुवा हालेको चिया पिउँदा पेट दुखेको कम हुन्छ ।

३. अदुवा हालेको चियाले पिउँदा तनाव समेत कम हुन्छ ।

४. अदुवा चियाले श्वाप्रश्वास राम्रो बनाउँन मद्दत मिल्छ ।

५. अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँने हुँदा चियामा यसको प्रयोग लाभदायक मानिन्छ ।

६. कुनै यात्रामा निस्कनु अघि अदुवा हालेको चिया उपभोग गरेमा बान्ता हुँदैन ।

७. अदुवासहितको चियाले मोटोपना कम गर्द मद्दत मिल्छ ।

८. अदुवामा एन्टीब्याक्टेरियल र एन्टीअक्सीडेन्ट गुण हुन्छ जसले रोगबाट बचाउँछ ।

९. यसले जाडो मौसममा हुने विभिन्न किसिमको संक्रमण र एलर्जीबाट बचाउँछ ।

१०. अदुवा चियाको सेवनले क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।

११. यसले रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्दछ ।

१२. अदुवा हालेको चिया खाएमा रक्तसञ्चारमा सहयोग पुग्दछ ।

१३. यसले पाचन प्रक्रियामा सुधार ल्याउँने गर्दछ ।

१४. अदुवा हालेको चिया सेवन गर्दा अल्जाइमर हुने संभावना कम हुन्छ ।

१५. यसको सेवनले अनियमित हुने महिनावारीलाई नियमित समेत बनाउँछ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  ८ : २२ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६