अदुवा हालेको चिया पिउँदाका यस्ता छन १५ फाइदा « Khabarhub

अदुवा हालेको चिया पिउँदाका यस्ता छन १५ फाइदा


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

अधिकांश मानिसमा चिया पिउने लत छ । भेटघाट होस् वा सानातिना छलफल सबैतिर प्रायः चिया पिउने प्रचलन छ ।

तर धेरै चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यद्यपी अदुवा हालेको चिया पिउँदा भने त्यसले स्वादमा मात्र परिवर्तन ल्याउँदैन तपाईको शरीरलाई समेत फाइदा पुर्‍याउँछ ।

१. चियामा अदुवाको प्रयोगले रुघा तथा खोकीबाट राहत मिल्छ ।

२. अदुवा हालेको चिया पिउँदा पेट दुखेको कम हुन्छ ।

३. अदुवा हालेको चियाले पिउँदा तनाव समेत कम हुन्छ ।

४. अदुवा चियाले श्वाप्रश्वास राम्रो बनाउँन मद्दत मिल्छ ।

५. अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँने हुँदा चियामा यसको प्रयोग लाभदायक मानिन्छ ।

६. कुनै यात्रामा निस्कनु अघि अदुवा हालेको चिया उपभोग गरेमा बान्ता हुँदैन ।

७. अदुवासहितको चियाले मोटोपना कम गर्द मद्दत मिल्छ ।

८. अदुवामा एन्टीब्याक्टेरियल र एन्टीअक्सीडेन्ट गुण हुन्छ जसले रोगबाट बचाउँछ ।

९. यसले जाडो मौसममा हुने विभिन्न किसिमको संक्रमण र एलर्जीबाट बचाउँछ ।

१०. अदुवा चियाको सेवनले क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।

११. यसले रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्दछ ।

१२. अदुवा हालेको चिया खाएमा रक्तसञ्चारमा सहयोग पुग्दछ ।

१३. यसले पाचन प्रक्रियामा सुधार ल्याउँने गर्दछ ।

१४. अदुवा हालेको चिया सेवन गर्दा अल्जाइमर हुने संभावना कम हुन्छ ।

१५. यसको सेवनले अनियमित हुने महिनावारीलाई नियमित समेत बनाउँछ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ८ : २२ बजे

सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत

‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युतका टनेलमा खोज जारी रहन्छ : नेपाली सेना

काठमाडौं– नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक

रसुवा बाढीपीडितलाई कांग्रेसको एक करोड राहत

काठमाडौं– नेपाली कांग्रेसले  रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ

राहत वितरणमा पीडितको गोपनीयता कायम गर्न आग्रह

काठमाडौं– समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

इन्द्रजात्राको तयारी : मजिपा लाखे आजु र झ्यालिन्चाको मुखौटा निकालियो (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्राको तयारीस्वरूप एकादशीको अवसरमा सोमबार श्री मजिपा लाखे आजु र