अजय देवगनको फिल्म मैदानको फर्स्ट लुक सार्वजनिक « Khabarhub

अजय देवगनको फिल्म मैदानको फर्स्ट लुक सार्वजनिक


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केही दिन पहिला अजय देवगनले आफ्नो फिल्म मैदानको एक पोस्टर शेयर गरेका थिए ।

अब यो फिल्मको ‘फर्स्ट लुक’ बाट अजय देवगनले पर्दा हटाएका छन् । फिल्म मैदानमा अजय देवगन भारतीय फुटबलका महान कोच सैय्यद अब्दुल रहीकको भूमिका निभाइरहेका छन् । जसको लुक्स सार्वजनिक भएको छ ।

फिल्मको पहिलो पोस्टरमा अजय देवगनलाई कोचको लुक्समा देख्न सकिन्छ । सानो कपाल र जुँगाका साथमा उनी निकै आकर्षक देखिएका छन् ।

पोस्टरमा अजयका साथमा फुटबल टीमका खेलाडीपनि उभिएका छन् ।

खेलाडी जुन मैदानमा उभिएका छन् त्यहाँ पानी परिरहेको छ र उनीहरु माटोमा लतपतिएका छन् ।

त्यस्तै दोस्रो पोस्टरमा अजयको पूरा स्वरुप देख्न पाइन्छ । जसमा अजय एक्लै छन् । एक सामान्य मानिसको रुपमा उनले सर्ट र पाइन्ट लागएका छन् । उनको हातमा व्याग र छाता रहेको छ । साथै उनी फुटबललाई हानिरहेका छन् । उनको अनुहारमा हल्का मुस्कान पनि रहेको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १२ : १४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका