एमसीसी के हो, के हैन ? यस्ता छन् २२ प्रश्नका जवाफ « Khabarhub

एमसीसी के हो, के हैन ? यस्ता छन् २२ प्रश्नका जवाफ


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपालले सबै तथ्य समेटेर एमसीसी नेपाल कम्याक्टसम्बन्धी जानकारी प्रकाशन गरेको छ ।

सामाजिक सञ्जालमा गलत सूचना फैलाइ एमसीसीलाई विवादित बनाइरहेका बेला अर्थ मन्त्रालयअन्तर्गत रहेको एमसीसी नेपालले २४ पृष्ठ लामो जानकारी सार्वजनिक गरेको हो ।

एमसीसी नेपाललले गलत सूचनाबाट सजग रहन र आधिकारीक सूचनाबाट मात्र धारणा बनाउन सर्वसाधरणलाई अनुरोध समेत गरेको छ।

यस्तो छ जानकारीको पूर्णपाठ:

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ३ : ०४ बजे

कांग्रेस विशेष महाधिवेशन : मिलाइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्र

काठमाडौं– नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि भृकुटीमण्डप परिसरका विभिन्न स्थान

पूर्वगृहमन्त्री लेखकमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं– भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व

आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक

निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षा गरियोस् : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं– विगत १० दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा रहेका डा.

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित