प्रहरीकै अगाडि एक व्यक्तिले चलाए प्रदर्शनकारी माथि गोली « Khabarhub

प्रहरीकै अगाडि एक व्यक्तिले चलाए प्रदर्शनकारी माथि गोली


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको दिल्लीको जामिया क्षेत्रमा नागरिकता संशोधन कानूनको विरुद्ध निकालिएको विरोध प्रदर्शनमा एक व्यक्तिले गोली चलाएका छन् ।

प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

समाचार एजेन्सी एएनआईले दिल्ली प्रहरीका डीसीपी चिनमया बिस्वाललाई उदृत गर्दै जनाए अनुसार घाइते हुने छात्रको नाम शादाब फारुक हो भने गोली चलाउने व्यक्तिको नाम गोपाल हो ।

प्रहरीका अनुसार शादाब फारुकको बायाँ हातमा गोली लागेको छ र उनलाई अस्पताल लगिएको छ । त्यस्तै गोली चलाउने युवालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ४ : ३६ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक