कोरोनाभाइरस प्रभावः ७० प्रतिशत तलब काट्न बार्सिलोनाका खेलाडी सहमत « Khabarhub

कोरोनाभाइरस प्रभावः ७० प्रतिशत तलब काट्न बार्सिलोनाका खेलाडी सहमत


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनको महारथि फुटबल क्लब बार्सिलोनाले नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण क्लबलाई आर्थिक भार परेको भन्दै खेलाडीको तलब काट्ने निर्णयमा खेलाडी सहमति जनाएका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग जुदिरहँदा क्लबलाई पर्न गएको घाटामा केहीसहज होस् भने आफूहरु क्लबको निर्णयमा हमत भएको कप्तान लियोनम मेस्सीले बताएका छन् ।

उनले आफ्नो इन्टाग्राम एकाउन्टमा क्याप्सन लेख्दै उक्त निर्णयको स्वागत गरेका हुन् । योसँगै बार्सिलोनाले आफ्ना खेलाडीको तलबबाट ७० प्रतिशत काट्नेछ ।

कोरोना भाइरसका कारण लामो समयसम्म खेल गतिविधि नभएपछि क्लबलाई पर्न गएको आर्थिक समस्याको केही हदसम्म हल हुने योजनासहित खेलाडीहरु क्लबलाई सहयोग गर्न सहमत भएका हुन् ।

यसअघि पनि स्पेन र युरोपका अन्य क्लबहरुले खेलाडीबो तलब कटौति गर्ने निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ११ बजे

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका