विश्वमा १० लाखले जिते कोरोना संक्रमणविरुद्धको लडाइँ « Khabarhub

विश्वमा १० लाखले जिते कोरोना संक्रमणविरुद्धको लडाइँ


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्व त्रसित छ ।

विहीबार विहान समाचार तयार पार्दासम्म विश्वमा ३२ लाख २० हजार बढी संक्रमित भएका छन् ।

संक्रमितमध्ये २ लाख २८ हजार २२३ जनाले ज्यान गुमाएका छन् भने १० ला ३५३ जना कोरोनाविरुद्धको सफल उपचारपछि निको भएर घर फर्किएका छन् ।

१९ लाख ८१ हजार ६५३ जनाको उपचार भइरहेको छ । संक्रमितमध्ये ५९ हजार ८११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपेली मुलुक हुँदै अहिले सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ ।

अमेरिकामा मात्रै कोरोनाका कारण ६१ हजार ६६८ जनाले ज्यान गुमाएका छन् भने १० लाख ६५ हजार ५३३ जना संक्रमित रहेको जनाइएको छ ।

अमेरिकापछि स्पेन, इटाली, फ्रान्स, बेलायत जर्मनी, टर्की, रसिया, इरान लगायतका मुलुक प्रभावित बनेका छन् ।

छिमेकी मुलुक भारतमा पनि कोरोनाका कारण ३३ हजार बढी संक्रमित रहेका छन् भने १ हजार ७९ जनाले ज्यान गुमाइसकेका छन् ।

भारत सबैभन्दा बढी कोरोना भाइरस संक्रमित मुलुकको सूचीमा १६ औं स्थानमा छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ९ : २४ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु