मलाई फेरि राष्ट्रपति बन्न नदिनका लागि चीनले जे पनि गर्छ : ट्रम्प « Khabarhub

मलाई फेरि राष्ट्रपति बन्न नदिनका लागि चीनले जे पनि गर्छ : ट्रम्प


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक राष्ट्रपतिमा आफ्ना जीत चीनले नचाहेको आरोप लगाएका छन् ।

समाचार संस्था रोयटर्सलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले चीन कोरोना भाइरसको महामारीलाई जुन रुपले ह्याण्डल गरिरहेको छ यो उक्त कुराको सवुत रहेको बताए ।

ट्रम्पले भने,’ नोभेम्बरमा हुने चुनावमा मलाई रोक्नका लागि चीनले जे पनि गर्नेछ ।’

ट्रम्पले कोरोना भाइरसको वैश्विक महामारीका लागि चीनमाथि लगातार आरोप लगाइरहेका छन् । अमेरिकामा कोरोना संक्रमणबाट अहिलेसम्म ६० हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । यसका साथै अर्थव्यवस्था पनि नराम्रोसँग प्रभावित भएको छ र वेरोजगारीपनि बढेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  १ : ०९ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान