कोरोना प्रभाव : सन्दीप आवद्ध ‘दी हन्ड्रेड’ प्रतियोगिता एक वर्ष पछि सर्‍यो « Khabarhub

कोरोना प्रभाव : सन्दीप आवद्ध ‘दी हन्ड्रेड’ प्रतियोगिता एक वर्ष पछि सर्‍यो


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध इङ्ग्ल्यान्डको ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगिता एक वर्ष पछि धकेलिएको छ ।

सन् २०२० मा हुने भनिएको सय बलको प्रतियोगिता नोबेल कोरोना भाइरस (कोभिड-१९) का कारण २०२१ सम्मका लागि स्थगित भएको हो ।

कोरोना भाइरसको जोखिम भइरहँदा यस सिजनको प्रतियोगिता हुने/नहुने भन्ने दुविधाकै बीच ‘दि हन्ड्रेड’को आयोजकले प्रतियोगिता १ वर्ष पछि सारिएको जानकारी दिएको छ ।

क्रिकेटरहरुले कोरोनाको जोखिम नसकिएसम्मका लागि प्रतियोगिता सार्नु पर्ने सुझाव दिँदै आएका थिए । नेपाली लेग स्पीनर सन्दीप दि हन्ड्रेडमा ओभल इन्भिन्सिबल्समा आवद्ध छन्।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ७ : २२ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर