अमेरिका आफ्नो मुलुकको छवि विगार्न उद्यत भएको उत्तर कोरियाको आरोप « Khabarhub

अमेरिका आफ्नो मुलुकको छवि विगार्न उद्यत भएको उत्तर कोरियाको आरोप


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अमेरिका आफ्नो मुलुकको छवि बिगार्न उद्यत भएको उत्तर कोरियाले आरोप लगाएको छ ।

उत्तर कोरियाले साइबर हमला गरेको अमेरिकाले आरोपल लगाएलगत्तै उत्तर कोरियाले यस्तो जवाफ दिएको हो ।

उत्तर कोरियाको विदेश मन्त्रालयले शुक्रबार बिज्ञप्ति जारी गर्दै अमेरिकाले भन्दै आएको ‘कथित’ साइबर खतरासँग आफ्नो मुलुकको कुनै सम्बन्ध नरहेको जनाएको हो ।

‘आणविक क्षेप्यास्त्र, मानव अधिकार, आतंकवादीलाई सहयोगजस्ता मुद्दा उठाएर अमेरिकाले हाम्रो मुलुकको छवि बिगार्न खोजिरहेको छ,’ उसले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ११ : ४९ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश