थाहा पाउनुहोस् फलफूल खाने सही समय र नियम « Khabarhub

थाहा पाउनुहोस् फलफूल खाने सही समय र नियम


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पौष्टिक तत्वले भरिपूर्ण फलफूलको सेवन अधिकाशं अवस्थामा फाइदाजनक हुन्छ ।

अझ ब्यस्त जीवनशैलीमा हतारोका कारण खाना वा खाजा खान समय निकाल्न नपाउँदा गरिने फलफूलको सेवन उत्तम विकल्प हो । तर फलफूल खाने पनि एक तरिका हुन्छ ।

अन्यथा यसले फाइदाको साटो हानि पुर्‍याउँछ । कस्तो अवस्थामा फलफूलले हानी पुर्‍याउँछ त ?

१. अधिकाशं मानिस फलफूलखाने समयबारे कुनै ध्यान राख्दैनन् । तर फलफूलखाने सही समय भनेको बिहानको हो ।

२. बिहानको समयमा अमिला बाहेक कुनै पनि स्वादको फलफूल खानु उपयुक्त हुन्छ ।

३. बिहानको समयमा स्याउ खानु सबैभन्दा लाभदायक मानिन्छ । यसमा हुने पेक्टिनले शरीरलाई फाइदा पुर्‍याउँछ ।

४. पाकेका फलफूलाई काचोँ फलफूलसँग मिसाएर कहिल्यै खानु हुदैन ।

५. तरकारीसँग पनि फलफूल खानु हुँदैन यसले शरीरमा हानि पुर्‍याउँछ ।

६. खाना पश्चात कहिल्यै फलफूल खानु हुदैन अन्यथा यसले पाचनक्रियामा असर पार्दछ ।

७. दूधसँग भुलेर पनि एसिडयुक्त अमिला फलफूल सेवनगर्नु हुदैन ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ३ : १० बजे

बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन

काठमाडौं– यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकभर

मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री

एजेन्सी– जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल

खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छ : कतार

एजेन्सी– खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट