३५ वर्ष पुरानो जुत्ताको मूल्य ६ करोड ! « Khabarhub

३५ वर्ष पुरानो जुत्ताको मूल्य ६ करोड !


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुनै जुत्ताको मूल्य कतिपर्ला ? सायद तपाईको जवाफ हुनसक्छ, साधारण भए केहि हजार र ब्राण्डेड भए १ लाख सम्म । तर के कुनै जुत्ताको मूल्य करोड पर्न सक्ला ? त्यो पनि ३५ बर्ष पुरानो जुत्ताको मूल्य साढे ६ करोड भन्दा पत्याउनु हुन्छ ?

अमेरिकामा एक पुरानो जुत्ताको मूल्य करिब साढे ६ करोड परेको छ । अनलाइन लिलामीमा ३५ बर्ष पुरानो सेकेण्ड हैण्ड एक जोडी जुत्त ५ लाख ६० हजार डलरमा बिक्री भएको छ ।

किन यति महत्वपूर्ण भयो जुत्ता

जुनजुत्ताको हामीचर्चा गर्दैछौ, त्यो अमेरिकाको सबैभन्दा चर्चित बास्केटबल खेलाडी माइकल जर्डनको हो । माइकलले सन् १९८५ माएक गेममा यो जुत्ता लगाएका थिए । जसमा माइकलले आफ्नो सिग्नेचर समेत गरेका थिए ।

नाइकले माइकलका लागी नाइकको एयर १ नामको रातो र सेतो रंगको यो जुत्ता एक थानमात्र बनाएको थियो । रोचक कुरा त के छ भने त्यस जुत्ताको एक जूत्ता १३ नम्बरको हो भने अर्को १३ दशमलव ५ को । लिलामी कम्पनीका अनुसार यति महंगोमा जुत्ता बिकेको यो पहिलो घटना हो ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ३ : २० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा