रूसमा ६ लाख ४१ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

रूसमा ६ लाख ४१ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले  रूसमा ६ लाख ४१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको ९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ९ हजार १६६ पुगेको हो ।

एकै दिन ६ हजार ७१९ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ६ लाख ४१ हजार १५६ पुगेको छ ।

२ लाख २८ हजार ५६० जनाको उपचार भइरहेको छ भने ४ लाख ३ हजार ४३० जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ६ : १५ बजे

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई