ग्रहणको समयमा अनौठो व्यवहार देखाउने जनावर कुन कुन हुन ? « Khabarhub

ग्रहणको समयमा अनौठो व्यवहार देखाउने जनावर कुन कुन हुन ?


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धार्मिक मान्यताअनुसार ग्रहणलाई अशुभ घटनाको संकेतका रुपमा मानिन्छ ।

मानिसको ग्रहणको नकारात्मक प्रभावपर्ने विश्वास गरिन्छ । तर के तपाईलाई थाहा छ, ग्रहणको प्रभाव मानिसमा मात्र नभई जनावरमा पनि हुने गर्दछ । त्यसैले ग्रहणकालमा पशुपक्षी अनौठो व्यवहार गर्दछन् । यो सूर्यग्रहण र चन्द्र ग्रहण दुबैमा लागू हुन्छ ।

ग्रहणकालमा कुराका केहि प्रजाती ऋचानक बैचनी बढ्ने गर्दछ । यी प्रजाती ग्रहणको समयमा आफ्नो जाल आफैँ तोड्ने गर्दछन् । तर जसै ग्रहण सकिन्छ । यी माकुरा फेरी आफ्नो जालो बनाउन थाल्दछन् ।

माकुरा झै ग्रहणको प्रभाव केहि पक्षीमा पनि देखा पर्दछ । हुनत चराहरु दिनभर यताउती जाने गर्दछन् र साझँमा गुड फर्कने गर्दछन् । तर ग्रहणकालमा यी पक्षी साझँ नपरी घर फर्कने गर्दछन् ।

ग्रहणको समयमा चमेरामा पनि केहि परिवर्तन देखा पर्दछ । ग्रहणकालमा चमेरालाई रात परेको भ्रम हुन्छ र उड्न थाल्दछन् । यसअलावा सुपर मूनका समयमा पनि जब चन्द्रमा चम्किलो हुन्छ त्यस समयमा जंगली बकुल्लाको मुटुको धड्कन बढेको एक शोधबाट पत्ता लागेको थियो । ग्रहण सकिए पछि यिनिहरु पनि पूनःनर्मल अवस्थामा फर्कने गर्दछन् ।

सन् २०१० मा भएको एक अनुसन्धान अनुसार अर्जेटीना र ब्राजिललगायतका देशमा पाइने नाइट मंकी प्रजातिका बाँदरहरु ग्रहणकालमा डराउने गर्दछन् । यी बादर अन्य समय हिड्ने दौडन गर्दैनन् । यस समयमा यिनिहरु अत्यधिक डराउने गर्दछन् ।

आम अवस्थामा हिप्पोपोटामस पानी भित्रै रहने गर्दछ । तर सुर्यग्रहण कालमा यी बेचैन रहने गर्दछन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १० : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै