क्युट मलिका (फोटो फिचर) « Khabarhub

क्युट मलिका (फोटो फिचर)


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोडल तथा नायिका मलिका महत फिल्म ‘यात्रा’ बाट चर्चामा आइन् । यो फिल्ममा उनी एक दृष्टिविहीन गायिकाको भूमिकामा थिइन् ।

सोलुखुम्बुको कुनै गाउँमा रहने यी गायिकालाई केही भ्लगरको टिमले नेपालभर चर्चित बनाइदिन्छ । यही कथामा फिल्ममा देखाइएको छ ।

उनले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।

मलिकालाई खगेन्द्र लामिछानेको निर्देशनमा तयार हुने फिल्म ‘पानी फोटो’ मा देख्न सकिनेछ । लकडाउनका कारण यो फिल्मको काम यतिबेला रोकिएको छ ।

सामाजिक सञ्जालमा मलिका सक्रिय रहने गर्छिन् । उनलाई इन्स्टाग्राममा १ लाख २३ हजारले फलो गरेका छन् । मलिकाले सामाजिक सञ्जालमा अक्सर तस्वीर शेयर गरेकी हुन्छिन् । हेरौं उनले शेयर गरेका केही तस्वीर:

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ४ : ४३ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा

ओलीविरूद्ध उभिएका एमाले काठमाडौं अध्यक्ष निरौलाले दिए राजीनामा

काठमाडौं– नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पदबाट

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका