सलह कीरामाथि झम्टिँदै काठमाडौंका काग « Khabarhub

सलह कीरामाथि झम्टिँदै काठमाडौंका काग


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतबाट तराईंका जिल्ला हुँदै नेपाल छिरेका सलह कीरा काठमाडौं पनि आइपुगे छन् ।

मंगलबार साँझको समयमा सलहको सानो झुण्ड काठमाडौं उपत्यकाका आकाशमा देखिन्थे ।

देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट सलह प्रवेश गरेको जनाएको छ ।

काठमाडौंको दक्षिण क्षेत्रबाट स्वयम्भू हुँदै नागर्जुनतर्फ सलहको झुण्ड प्रवेश गरेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाइँले बताए ।

काठमाडौंमा छिरेका सलहमाथि कागले आक्रमण गरेको छ । काठमाडौंका आकाशमा उडिरहेका सलहलाई कागले आफ्नो आहारा बनाउन झम्टिँदै गरेको दृश्य देखिन्थ्यो । केहि सलहलाई कागले आफ्नो आहारा बनाएको छ ।

एकैपटक हुल बनेर आएका सलहको हुल भएतिरै कागको पनि बथान उडेको देखिन्थ्योँ । सँगै कागले उडिरहेका सलहलाई आफ्नो आहारा बनाएको तस्वीर सामाजिक सञ्जालमा पोस्ट भएका छन् ।


तस्वीर : प्रशान्त प्रधानको फेसबुकबाट

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ८ : ०८ बजे

किष्ट मेडिकल कलेजमा १५ औँ सफल कलेजो प्रत्यारोपण सफल 

काठमाडौं– किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले आफ्नो १५औँ कलेजो

अमेरिकाको ट्राभल एड्भाइजरी : नेपालमा यात्रा गर्न सकिन्छ तर उच्च सतर्कता अपनाउनू 

काठमाडौं– अमेरिकाले नेपालका लागि जारी गरेको ट्राभल एड्भाइजरी घटाउँदै तह

जलविद्युत् आयोजना प्रभावितको घरधुरी सर्वेक्षण गरिँदै

दमौली–  यहाँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान

चन्द्र यात्राको नयाँ अध्याय : आर्टेमिस–२ तयारीमा

एजेन्सी– झन्डै पाँच दशकपछि मानवलाई पुनः चन्द्रमातर्फ पठाउने तयारीमा रहेको