ब्राजिलमा एकै दिन ७० हजारभन्दा बढीमा संक्रमण, मृतक संख्या ९० हजार नाघ्यो « Khabarhub

ब्राजिलमा एकै दिन ७० हजारभन्दा बढीमा संक्रमण, मृतक संख्या ९० हजार नाघ्यो


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ७० हजारभन्दा बढी संक्रमित भएका छन्।

योसँगै ब्राजिलमा संक्रमितको संख्या २५ लाख ५५ हजार ५१८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५५४ जनाको मृत्यु भएको छ ।

योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । बिहीबार बिहान यो समाचार तयार पार्दासम्म ९० हजार १८८ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा १७ लाख ८७ हजार ४१९ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७७ हजार ९११ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ९ : ४२ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते