काठमाडौं प्रवेश गर्ने नाकामा ८ हजार बढीको स्वाब संकलन « Khabarhub

काठमाडौं प्रवेश गर्ने नाकामा ८ हजार बढीको स्वाब संकलन


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुबाट ८ हजार भन्दा बढीको स्वाब संकलन गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत उपत्यका प्रवेश गर्ने तीनवटा नाकाबाट ८ हजार ४०१ जनाको स्वाब संकलन गरिएको जानकारी दिए ।

डा गौतका अनुसार साँगा नाकाबाट २ हजार ४०९ जना, फर्पिङ नाकाबाट १ हजार २८२ जना र थानकोट नाकाबाट ४ हजार ७१० जनाको नमूना संकलन गरिएके जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाबाट १० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने लक्ष्यका साथ नमुना संकलन गरिएको डा गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ५ : ४५ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि