किशोरीबाट युवती हुदाँ देखिने परिवर्तन « Khabarhub

किशोरीबाट युवती हुदाँ देखिने परिवर्तन


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किशोर अवस्था सकिएसंगै युवा उमेरमा प्रवेश गर्दा महिलाको शरीरमा बिभिन्न परिवर्तन आउने गर्दछन् ।

हर्माेनको परिवर्तनसंगै आउने शरीरको बदलावका कारण कतिपय महिलालाई यो अस्वभाविक लाग्न सक्छ । तर हरेक महिलाको शरीरमा २० वर्षपछिको उमेरमा शरीरमा परिवर्तन आउँने गर्दछ । यो स्वभाविक प्रकृया हो ।

१९ वर्षपछिको महिलाको उमेरलाई युवती भनिन्छ । किशोरीबाट युवती बनेसंगै महिलाको शरीरमा देखिने परिवर्तनहरु यस प्रकार छन् ः

– २० वर्षको उमेरपछि किशोर हुदाँको त्ुलनामा महिलाको शारीरिक वजन बढ्ने गर्दछ ।
– यो उमेरको प्रवेशसंगै महिलाको पेट, छाती लगायतका अंगमा रौं आउन थाल्दछन् ।
– यो उमेरपछि हर्मोनको परिवर्तनले महिलाको महिनावारी सहि समयमा नहुन सक्छ ।
– कतिपय अवस्थामा २० को उमेरपछि हर्मोन परिवर्तनका कारण कपाल रुखो हुने गर्दछ ।
– हर्मोनमा परिवर्तनका कारण यो उमेरपछि महिलाको शरीरमा डन्डिफोर आउने गर्दछ ।
– २० वर्षको उमेरपछि महिलाको छाला किशोर उमेरको तुलनामा रुखो हुने गर्दछ ।
– यो उमेरपछि महिलाको शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्दछ ।
– अधिकाशं युवतीमा यो उमेरपछि स्तनको आकार बढ्ने गर्दछ ।
– कतिपय युवतीमा यो उमेरपछि निप्पल कालो हुने गर्दछ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ८ : ०८ बजे

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ