कोरोना संक्रमणबाट आमाछोराको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट आमाछोराको मृत्यु


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना भाइरसका कारण आमा छोराले ज्यान गुमाएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि ती आमाछोरालाई शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना गरिएको थियो ।

दुवैको कोरोना संक्रमणका कारण एकैदिन मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार छोराको बिहान ७ः४५ मा र आमाको ८ः३० मा मृत्यु भएको हो ।

आमाछोरा दुवैमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको बताइएको छ । मृतक दुवैजनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  २ : २२ बजे

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,