पहिरोको जोखिममा बोल्दे गाउँ « Khabarhub

पहिरोको जोखिममा बोल्दे गाउँ


१४ भदौ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- २०७२ सालको भूकम्पले थिलथिलो पारेको सिन्धुपाल्चोकका अधिकांश स्थान पहिरोको जोखिममा छन् ।

जुगल गाउँपालिका २ को लिदीमा गएको पहिरोले ३८ घर पुर्दा बेपत्ता भएका ३० जनाको शव फेला परेको छ भने अझै बेपत्ताको खोजी जारी छ ।

पानी परिरहँदा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –५ बोल्दे गाउँ पनि पहिरोको जोखिममा परेको छ ।

पहिरोको जोखिममा रहेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –५ बोल्दे
पहिरोको जोखिममा रहेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –५ बोल्दे

तस्वीर रासस

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  २ : ४९ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने