१४४ कोरोना संक्रमित आईसीयूमा, १७ को भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

१४४ कोरोना संक्रमित आईसीयूमा, १७ को भेन्टिलेटरमा उपचार हुँदै


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका विभिन्न अस्पतालहरुका आईसीयूमा १४४ जना र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १७ जना, प्रदेश २ मा ३८ जना, बाग्मती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १६ जना गरी १४४ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।

यसैगरी स्वास्थ्य अवस्था गम्भीर भएका भेन्टिलेटरमा उपचाररत १७ जनामध्ये प्रदेश १ मा ३ जना, बाग्मती प्रदेशमा १२ जना प्रदेश ५ मा २ जना छन् ।

आजमा मात्र थप १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ९ : ३३ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती