कर्मचारीमा कोरोना देखिएपछि वैदेशिक रोजगार विभागका सबै सेवा बन्द « Khabarhub

कर्मचारीमा कोरोना देखिएपछि वैदेशिक रोजगार विभागका सबै सेवा बन्द


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत एक कर्मचारीमा कोरोनासंक्रमण देखिएपछि श्रम स्वीकृति दिने काम बन्द गरिएको छ।

कार्यालयमा कार्यरत एक कर्मचारीमा संक्रमण पुष्टि भएको र अन्यमा पनि लक्षण देखिएपछि सेवा बन्द गरिएको विभागले जनाएको छ।

निषेधाज्ञा खोलेसँगै ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १ : २८ बजे

अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

पर्वत– पैंयू गाउँपालिकामा यहाँका किसानले ६० रोपनी जग्गामा सामूहिक अदुवाखेती गर्न

रविसँग गोप्य छलफलपछि प्रधानमन्त्री बालेन संसद्‍मा झुल्किए

काठमाडौं- सरकारका एकपछि अर्को काम विवादमा पर्दै गएपछि घेराबन्दीमा परेका

बीमित हित संरक्षणमा गम्भीर छौँ : बिमा प्राधिकरण

काठमाडौं– नेपाल बिमा प्राधिकरणले बीमित हित संरक्षण एवं बीमा व्यवसायको

खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी, हर्मुजमा शुल्क असुल्ने प्रस्ताव पनि

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका

लगातारको वर्षाका कारण चितवन जलमग्न

काठमाडौं– लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा परेको छ