बेल्जियमको रोयल एन्टवर्पसँग टोटनहम पराजित « Khabarhub

बेल्जियमको रोयल एन्टवर्पसँग टोटनहम पराजित


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपा लिग फुटबलमा टोटेनहम पराजित भएको छ ।

बिहीबार राति समूह जेको खेलमा बेल्जियमको रोयल एन्टवर्पसंग टोटेनहम पराजित भएको हो ।

रोयल एन्टवर्पलाई जित दिलाउन २९औं मिनेटमा लियोर रेफेलोवले विजयी गोल गरे ।

डिफेन्डर बेन डेविसको गल्तीमा एन्टवर्पले टोटेनहमविरुद्ध पहिलो हाफमै गोल गरेको थियो ।

जितसँगै समूह ‘जे’को दुई खेलबाट एन्टवर्प ६ अंक जोड्दै शीर्ष स्थानमा छ । टोटेनहम ३ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ७ : ११ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि