विरोधपछि अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को नाम फेरियो « Khabarhub

विरोधपछि अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को नाम फेरियो


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को नाम परिवर्तन गरिएको छ ।

डिजिटल रिलिजको तयारीमा रहेको यो फिल्मको नामलाई लिएर विरोध शुरु भएपछि नाम नै परिवर्तन गरिएको हो ।

नोभेम्बर ९ बाट डिज्ने हटस्टार प्लसमार्फत रिलिज हुन लागेको यो फिल्मको नामको विषयमा करणी सेनाले विरोध जनाएपछि नाम फेर्ने निर्णय गरिएको हो ।

केही समयअघि फिल्मकर्मी मुकेश खन्नासहित केही कलाकारले फिल्मको नामले धार्मिक भावनामा चोट पुर्‍याउने बताएका थिए ।

बिहीवार फिल्मको नाम परिवर्तन गर्दै सेन्सर पास गरिएको छ । फिल्मलाई राघव लरेन्सले निर्देशन गरेका हुन् ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १२ : ०८ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा