सुस्त मनस्थितिकी युवती बलात्कार गर्ने दुई पक्राउ « Khabarhub

सुस्त मनस्थितिकी युवती बलात्कार गर्ने दुई पक्राउ


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरमा सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार गर्ने दुई युवा पक्राउ परेका छन् ।

उनीहरुले १२ कार्तिकमा युवतीलाई अटोमा लगेर बलात्कार गरेका थिए । पक्राउ पर्नेहरु ३२ वर्षका अल्लाह र २५ वर्षका मोहम्मद रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुलाई बिहीबार दिउँसो पक्राउ गरिएको हो । उनीहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १ : १२ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट