यी पुरुष जसले हरेक वर्ष नयाँ श्रीमती भित्र्याउँछन् « Khabarhub

यी पुरुष जसले हरेक वर्ष नयाँ श्रीमती भित्र्याउँछन्


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पहिला पहिला राजा महाराजाहरुले एकसाथ धेरै श्रीमतीहरु राखेको तपाईँले कथामा सुन्नुभएको होला ।

तर, यो आजको जमानामा सम्भव छैन । तर, यो असम्भव काम अफ्रिकी देश स्वाजिल्याण्डमा भने अहिले पनि देख्न सकिन्छ ।

त्यहाँका राजा एमस्वाती आईआईआईका १५ जना श्रीमती छन् । र पनि उनी हरेक वर्ष एक नयाँ श्रीमती बनाउँछन् ।

उनको शौख देखेरै मानिसहरुको होस उड्छ । उनले आफ्नी श्रीमतीका लागि केही समय पहिला ११९ करोड रुपैयाँको लग्जरी कार किनेका थिए ।

२०१८ को रिपोर्टका अनुनका १५ जना श्रीमती छन् । उनकी एक श्रीमतीको भने निधन भईसकेको छ । यो परम्परा त्यहाँ पहिल्यैबाट रही आएको छ । – एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ५ : ३१ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका