यी पुरुष जसले हरेक वर्ष नयाँ श्रीमती भित्र्याउँछन् « Khabarhub

यी पुरुष जसले हरेक वर्ष नयाँ श्रीमती भित्र्याउँछन्


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पहिला पहिला राजा महाराजाहरुले एकसाथ धेरै श्रीमतीहरु राखेको तपाईँले कथामा सुन्नुभएको होला ।

तर, यो आजको जमानामा सम्भव छैन । तर, यो असम्भव काम अफ्रिकी देश स्वाजिल्याण्डमा भने अहिले पनि देख्न सकिन्छ ।

त्यहाँका राजा एमस्वाती आईआईआईका १५ जना श्रीमती छन् । र पनि उनी हरेक वर्ष एक नयाँ श्रीमती बनाउँछन् ।

उनको शौख देखेरै मानिसहरुको होस उड्छ । उनले आफ्नी श्रीमतीका लागि केही समय पहिला ११९ करोड रुपैयाँको लग्जरी कार किनेका थिए ।

२०१८ को रिपोर्टका अनुनका १५ जना श्रीमती छन् । उनकी एक श्रीमतीको भने निधन भईसकेको छ । यो परम्परा त्यहाँ पहिल्यैबाट रही आएको छ । – एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ५ : ३१ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा