पत्याउनुहुन्छ ? एउटा गंगटाको मूल्य ५० लाख पर्छ « Khabarhub

पत्याउनुहुन्छ ? एउटा गंगटाको मूल्य ५० लाख पर्छ


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसारमा मानिसहरुले आफ्नो शौखका लागि बिभिन्न सस्तो सामाग्रीहरु अत्याधिक मूल्य हालेर किन्ने गर्दछन् । पछिल्लो समय जापानमा एउटा यस्तै घटना भएको छ ।

उक्त घटना सुन्दा हामीलाई अचम्म त लाग्छ नै तर सो घटना सत्य हो । जापानको पश्चिमीक्षेत्र टोट्टरीमा भएको लिलामीका क्रममा एक व्यक्तिले मामुली गँगटाका लागि लाखौँ रुपैयाँ खर्च गरेका छन् ।

हिउँमा पाइने उक्त क्रस्टेशियन जातको गँगटो ५० लाख रुपैयाँभन्दा धेरै मूल्यमा लिलाम भएको हो। जापानमा चिसो मौसम शुरु भएसँगै सामुद्रिक खानेकुराहरूको लिलामीका विभिन्न कार्यक्रमहरू हुने गर्दछन् ।

सोहि क्रममा त्यहाँ बिभिन्न माछाहरु लगाएत बिक्रिमा हुने गर्दछन् । तर यस वर्ष भने सो गंगटा आकर्षक बन्न पुगेको छ । १२ सय ग्राम तौल रहेको गंगटाको लम्बाइ साढे १४ सेन्टिमिटर रहेको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ५ : २७ बजे

‘जिन्दगीमा हार जित भइरहन्छ’ भन्दै एमाले महासचिवले रास्वपा सिंगो टिमलाई दिए बधाई

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आम निर्वाचनमा जितको

महेश बस्नेत पराजित भएको भक्तपुर-२ मा शोभा पाठकलाई १९ मत

काठमाडौं – भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व, कांग्रेस दोस्रो, राप्रपासँग एमालेको प्रतिस्पर्धा

काठमाडौं – प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना

नेमकिपाको किल्ला भक्तपुर–१ मा रास्वपा विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय

चितवनमा रवि : तीन वर्षमा तेस्रो जित, निरन्तर आफ्नै रेकर्ड ब्रेक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले तीन