विश्वभर ६ करोड ३० लाखमा संक्रमण, १ लाख ५ हजार सिकिस्त « Khabarhub

विश्वभर ६ करोड ३० लाखमा संक्रमण, १ लाख ५ हजार सिकिस्त


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर ६ करोड ३० लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

संक्रमण सुरू भएको एक वर्ष वित्दा २१८ मुलुकका ६ करोड ३० लाख ७० हजार २७९ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै ५ लाख २ हजार ३३५ जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म ४ करोड ३५ लाख ३६ हजार जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा ३ लाख ५६ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म १४ लाख ६५ हजार ९५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ७ हजार २९९ जनाको मृत्यु भएको छ ।

हाल विश्वभर १ करोड ८० लाख ६० हजार ५८२ जना उपचाररत छन् । यसमध्ये १ लाख ५ हजार ४३० जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ७ : ५४ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका