विराटनगरमा उपचाररत संक्रमित महिलाको मृत्यु « Khabarhub

विराटनगरमा उपचाररत संक्रमित महिलाको मृत्यु


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगरको न्युरो अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार इलामको देउमाई नगरपालिका–६ की ५५ वर्षीया महिलाको आज बिहान ८ बजे मृत्यु भएको हो ।

पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि महिलालाई उपचारका लागि मंसिर ९ गते अस्पताल भर्ना गरिएको थियो ।

महिलामा श्वासप्रश्वासमा समस्याका साथै ज्वरो तथा तथा खोकीको समस्या रहेकोमा उपचारकै क्रममा मृत्यु भएको  आचार्यले बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ११ : ०५ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका