पाँच दिनदेखि वेपत्ता दुहबीका युवकको शव फेला « Khabarhub

पाँच दिनदेखि वेपत्ता दुहबीका युवकको शव फेला


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- पाँच दिनदेखि बेपत्ता सुनसरीको दुहबीका एक युवकको शव फेला परेको छ ।

दुहबी नगरपालिका– २ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान दुहबी– २ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडी रहेको खाली भागमा शव भेटिएको हो ।

उनी मसिंर १० गतेदेखि बेपत्ता थिए । सोमबार बिहान करिब ५ बजेतिर भेटिएको उनको शवमा टाउको र संवेदनशिल भागमा चोट देखिएको प्रहरीले जनाएको छ ।

चौधरीको अपहरणपछि हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

चौधरीको शव पोस्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ११ : २० बजे

‘जिन्दगीमा हार जित भइरहन्छ’ भन्दै एमाले महासचिवले रास्वपा सिंगो टिमलाई दिए बधाई

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आम निर्वाचनमा जितको

महेश बस्नेत पराजित भएको भक्तपुर-२ मा शोभा पाठकलाई १९ मत

काठमाडौं – भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व, कांग्रेस दोस्रो, राप्रपासँग एमालेको प्रतिस्पर्धा

काठमाडौं – प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना

नेमकिपाको किल्ला भक्तपुर–१ मा रास्वपा विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय

चितवनमा रवि : तीन वर्षमा तेस्रो जित, निरन्तर आफ्नै रेकर्ड ब्रेक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले तीन