‘दाहाल-नेपाल’ समूहले पदका पछि लागेर संविधान धरापमा पारे : मन्त्री भट्ट « Khabarhub

‘दाहाल-नेपाल’ समूहले पदका पछि लागेर संविधान धरापमा पारे : मन्त्री भट्ट


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह पदका पछि लागेकै कारण अहिलेको अवस्था सिर्जाना भएको बताएका छन् ।

प्रधानमन्त्री ओली पक्षको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पार्टी र संघीयताको रक्षा गर्नका लागि ओलीको पक्षमा लागेको बताए। ‘पार्टी र संघीयताको रक्षाको लागि आफू ओली पक्षमा लागेको छु। प्रचण्ड र माधव नेपालले पार्टी फुटको घोषणा गर्नुभयो’ उनले भने।

प्रचण्ड र नेपालले पदको लागि नै पार्टी फुटाएको आरोप लगाए।

‘उहाँहरू पदको लागि माइतीघरको सडकमा सम्म पुग्नुभएको छ। उहाँले कोरोनाका कालमा जनताको भन्दा पदको लागि मात्रै सोच्नुभयो’ उनले भने।

उनीहरु आन्दोलनमा उत्रिएर संघीयता र संविधान मास्न खोजेको नेता भट्टले आरोप लगाए।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ५ : ४५ बजे

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा

प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न

भक्तपुर– प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप शनिबार भक्तपुरको

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको