मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी « Khabarhub

मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकार मन्त्रिपरिषदको बैठक अहिले बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

केहीबेर अघि सुदूरपश्चिमका आफूनिकट कार्यकर्तालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकमा गएका हुन्।

प्रतिनिधि सभा विघटनपछि नेकपा (प्रचण्ड–नेपाल) पक्षका केही मन्त्रीहरुले राजीनामा दिएका थिए। प्रधानमन्त्री ओलीले तत्काल रिक्त मन्त्रालयलमा नयाँ नियुक्तिसँगै मन्त्रिपरिषद हेरफेर गरेका थिए। मन्त्रिपरिषद पुनर्गठनपछिको यो दोस्रो बैठक हो।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ६ : ५८ बजे

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा