अमेरिकी डलरसहित सबै देशका मुद्राको विनिमय दर बढ्यो, कुन देशको कति ? (सूचीसहित) « Khabarhub

अमेरिकी डलरसहित सबै देशका मुद्राको विनिमय दर बढ्यो, कुन देशको कति ? (सूचीसहित)


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार अमेरिकी डलरसहित सबै देशका मुद्राको विनिमय दर बढेको छ । बिहीबार घटेको सबै देशको विनिमयदर शुक्रबार भने बढेको हो ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ८ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ६८ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ ३८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ६१ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ३९ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५७ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५० पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २२ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ५ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ३ सय ७७ रुपैयाँ २४ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ ६० पैसा तथा बिक्रिदर ३ सय ४ रुपैयाँ १९ पैसा रहेको छ।

कुन देशको कति ?

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ८ : २३ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग