कोरोना भाइरसले कसरी फुटबललाई परिवर्तन गरिरहेको छ ? « Khabarhub

कोरोना भाइरसले कसरी फुटबललाई परिवर्तन गरिरहेको छ ?


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरस (कोभिड १९) को असर प्रभावबाट खेलकुद क्षेत्र टाढा रहन सकेको छैन।

विश्वभरका फुटबल गतिविधिहरु अनिश्चितकालका लागि बन्द छन् भने विस्तारै क्लब, खेलाडी प्रशिक्षकहरुमा आर्थिक समस्याशृजना हुँदै आएको

युनियन अफ युरोेपियन फुटबल एसोसिएसन (युईएपए) ले समेत युरो२०२० लाई २०२१ सम्मका लागि स्थगित गरिसकेको

यस्तैजारी च्याम्पियन्स लिगको फाइनल युरो लिग कहिले हुने भनेर घोषणा हुन सकेको  छैन्

जारी रहेका प्रतियोगिताहरु रोकिँदा क्लब लिगलाई ठूलो घाटा भएको

खेलकुद सम्बन्धि पत्रिका मार्काका अनुसार स्पेनमा मात्रै सय मिलियन युरो युरोपभरमा विलियन युरो टेलिभिजन राइट्सबाट मात्रै घाटा भएको

यसले गर्दा पनि इटाली, नेदरल्यान्ड्स स्पेनमा जारी सिजन टुङ्ग्याउनु नै राम्रो हुन सक्छ

यता खेलाडीको हकमा पनि उनीहरुको तलबकाटिएको भने उनीहरुले खेल्न पाएका छैनन्

यी समस्यासँगै सरुवा बजारमा पनि पैसाको अभाव हुने देखिएको जसले गर्दा खेलाडीको मूल्यमा गिरावट आउन सक्ने आँकलन गर्नथालिएको

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १० : ४५ बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित