अभिनेता सलमानका भतिज अब्दूलाको मृत्यु « Khabarhub

अभिनेता सलमानका भतिज अब्दूलाको मृत्यु


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- बलिउड अभिनेता सलमान खानका भतिज अब्दूला खानको मृत्य भएको छ । ३८ वर्षको उमेरमा सोमबार राति उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

भारतीय केही सञ्चार माध्यमले उनको मृत्यको कारण कोरोना भाइरसको संक्रमण भएको आशंका गरे पनि उनको कोरोना परीक्षणको रिपोर्ट भने आउन बाकी रहेको जनाइएको छ ।

इन्दौरमा बस्दै आएका अब्दुलाको फोक्सोमा समस्या रहेको जनाइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

मृत्युको खबरले सलमानको परिवार स्तब्ध बनेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ६ : ५२ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको