यस्तो छ मोबाइल ह्याक भएको थाहा पाउने तरिका « Khabarhub

यस्तो छ मोबाइल ह्याक भएको थाहा पाउने तरिका


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोबाइल फोनका सबै प्रयोगकर्ता सूचना र प्रविधिमा पोख्त हुदैनन् ।

सूचना प्रविधिको भरपुर ज्ञान नभएकै कारण तपाई हामी जो कोहीलाई मोबाइल ह्याक भएको थाहा नै नभएको पनि हुन सक्छ ।

मोबाइल ह्याक भएको थाहै नपाइ ह्याकरले महत्वपूर्ण विवरण नै चोरी ससकेको पनि हुन सक्छ ।

यस्तो अवस्थामा यहाँ हामी तपाईलाई त्यस्ता केही टिप्स दिदैछौं जसले तपाईको फोन ह्याक भएको पत्ता लाग्छ ।

मोबाइलको गति – यदि तपाईको फोन अत्यन्तै कम स्पीडमा चलिरहेको छ भने त्यो कुनै भाइरस वा मलीसियम खालको प्रोगामका कारणले हुने गर्दछ ।

मलीसियम यस्तो प्रोगाम हो, जसले फोनको पर्फमेन्स र प्रयोगकर्ताहरुलाई प्रत्यक्ष रुपमा नोक्सान पुर्याउने गर्दछ । जसले तपाईको फोन ह्याक हुने खतरा बढी हुन्छ ।

मोबाइल धेरै तात्नु – यदि तपाईको फोन धेरै नै तातिरहेको छ भने फोनमा कुनै मलीसियम एप्लिकेशन ब्याकग्राउण्ड चलिरहेको हुनसक्ने अमेरिकी इंल टेक्नोलोजीका विशेषज्ञले बताएका छन् । यसले तपाईको फोन ह्याकरको निशानामा परेको संकेत गर्दछ ।

पहिचान नै नहुने म्यासेज –  कुनै समयमा तपाईको फोन ह्याक भएको खबर पहिले नै थाहा हुन्छ । कयौँ पटक तपाईको फोनमा म्यासेज आफेसआफ आउने गर्दछ वा तपाईको फोनबाट पनि आफै जाने गर्दछ । यस्तोमा फोन ह्याक भएको बुझ्दा हुन्छ ।

नयाँ विन्डो – कयौँ पटक आपसेआप तपाईको मोबाइलमा विज्ञापनको रूपमा आउने जानकारीलाई क्लिक गर्दा नयाँ ट्याव (विन्डो) खुलेमा त्यहाँ पनि मोबाइल ह्याकको खतरा बढी हुन्छ ।

ब्याकग्राउण्डको आवाजः इन्टरनेटमा काम गरिरहेको बेलामा कयौँ पटक अनौठो खालको आवाज पनि आउने गर्दछ वा वेब पेजमा असामान्य र नराम्रा कुराहरु पनि देखिने गर्दछन् ।

यस्तो अवस्थामा पनि मोबाइल ह्याक हुन सक्ने भएकाले सावधानी अपनाउन विशेषज्ञहरूले सुझाव दिएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ८ : ५३ बजे

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २१ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २१ गते शनिबार वैशाख

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय