कोरला नाकामा सशस्त्र प्रहरीको गस्ती शुरु (फोटो फिचर ) « Khabarhub

कोरला नाकामा सशस्त्र प्रहरीको गस्ती शुरु (फोटो फिचर )


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  हिमाली जिल्ला मुस्ताङको  चिनियाँ सीमा क्षेत्र कोरला नाकामा सशस्त्र प्रहरीले गस्ती शुरू गरेको छ।

गत १५ जेठमा सशस्त्रको सीमा निगरानी चौकी (बीओपी) स्थापना भएसँगै कोरला नाकामा गस्ती शुरू गरिएको हो ।

सरकारले लोमांथाङ–१ नेचुङमा प्रहरी निरीक्षकको नेतृत्वमा २० जना रहने गरी सशस्त्रको बीओपी स्थापना गरेको हो  ।सरकारले भारत र चीनतर्फका नाकामा बीओपी बढाउँदै लैजाने तयारी समेत गरेको छ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १० : ४३ बजे

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा