कोरोना महामारीका बेला ‘स्वास्थ्य संकट’ टार्न नसक्ने बजेट आयो : नेता रिजाल (भिडियो सहित) « Khabarhub

कोरोना महामारीका बेला ‘स्वास्थ्य संकट’ टार्न नसक्ने बजेट आयो : नेता रिजाल (भिडियो सहित)


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कोरोना महामारी चुलिरहेको बेला स्वास्थ्य संकट टार्न नसक्ने बजेट आएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट माथिको छलफलमा भाग लिँदै नेता रिजालले कोरोना महामारीका कारण सिथिल बनेको अर्थतन्त्रलाई उकास्ने गरी बजेट आउन नसकेको बताएका हुन् ।

उनले स्थानीय तहलाई दिइने सशर्त अनुदानबाहेक अन्य बजेट समेत घटेको हुँदा यसले सङ्घीयता झन कमजोर बन्ने बताए ।

उनले स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको बजेटले कोरोनाले पारेको स्वास्थ्य सङ्कट टार्न नसक्ने र जनताको स्वास्थ्य सुरक्षा गर्न यथेष्ट बजेट विनियोजन नभएको बताए ।

बाँकी भिडियोबाट हेरौं

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १० : ५१ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट