आयरल्याण्डविरूद्धको वान डे सिरिजमा इंग्ल्याण्डलाई १-० को अग्रता « Khabarhub

आयरल्याण्डविरूद्धको वान डे सिरिजमा इंग्ल्याण्डलाई १-० को अग्रता


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आयरल्याण्डविरूद्धको तीन खेलको वान डे सिरिजमा  इंग्ल्यान्डले १-० को अग्रता लिएको छ ।

पहिलो वान डेमा बिहीबार आयरल्याण्डलाई ६ विकेटले हराउँदै इंग्ल्याण्डले सिरिजमा १-० को अग्रता लिएको हो ।

१ सय ७३ रनको बिजयी लक्ष्य पाएको इंग्ल्याण्डले २२.१ ओभर बाँकी छँदै जीत निकाल्यो ।

एक समय ७८ रन बनाउँदासम्म चार विकेट गुमाएको इंग्ल्याण्डका लागि इओन मोर्गन र साम बिलिङ्सले पाँचौ विकेटका लागि ९६ रनको नटआउट साझेदारी गरे ।

यसअघि आयरल्याण्डलाई सस्तोमा समेट्न डेबिड विलीले पाँच विकेट लिए ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ६ : ४२ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका