रूसमा एकै दिन ५ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

रूसमा एकै दिन ५ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा एकैदिन ५ हजार ५०९ जना संक्रमित भएका छन् ।

शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १२९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १३ हजार ८०२ पुगेको छ। संक्रमित संख्या ८ लाख ३४ हजार ४९९ पुगेको छ ।

१ लाख ९१ हजार ४२ जनाको उपचार भइरहेको छ भने ६ लाख २९ हजार ६५५ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

 

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ९ : २४ बजे

बालुवाटारमा वर्षमानको प्रस्ताव: ०४६ पछि सार्वजनिक ओहोदामा बसेकाको सम्पत्ति छानबिन गरौँ

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले ०४६ पछि

दल र जेनजीका प्रतिनिधिलाई प्रधानमन्त्रीले भनिन्– म यहाँ रहरले आएको होइन

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आफू सरकारको नेतृत्व लिन रहरले आएको

बालुवाटार बैठकपछि सागर ढकालः दललाई बाइपास गरेर जान सकिँदैन

काठमाडौँ– सागर ढकाल जेन जीको प्रतिनिधि बनेर प्रधानमन्त्रीको सरकारी निवासमा

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच बैठक : निर्वाचनसँगै सुशासन प्रवर्द्धनमा जोड

काठमाडौं – निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र

अब चुनाव प्रविधिमैत्री हुनुपर्छ : सागर ढकाल

काठमाडौं – जेन–जी आन्दोलनका अगुवाहरूले राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको