कोरोना संक्रमितले जन्माइन् शिशु   « Khabarhub

कोरोना संक्रमितले जन्माइन् शिशु  


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नारायणी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाले शिशुको जन्म दिएकी छन् ।

पर्साको छप्कैया- १ की ३१ वर्षकी कोरोना संक्रमित महिलाले शीशुको जन्म दिएकी हुन् । उनी संक्रमित भए पनि सफलतापूर्वक सुत्केरी गराइएको नारायणी अस्पतालका डा.निरज सिंहले जानकारी दिए ।

डा.सिंहका अनुसार ती महिलाको आज बिहान ४ बजेर १० मिनेटमा शिशुको जन्म दिएकी थिइन् । हाल आमा र शिशु दुबैको अवस्था सामान्य रहेको बताइएको छ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ९ : ३४ बजे

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली