सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि « Khabarhub

सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेती प्रादेशिक अस्पतालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  अस्पतालले एक विज्ञप्तिमार्फत थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २७१ जनाको कोरोना परीक्षण गरिएको थियो । नयाँ थपिएका संक्रमित मध्ये ९ जना महिला र १७ जना पुरुष रहेका छन ।

उनीहरु मध्ये कैलालीका २३ जना, बझाङका २ जना र कंचनपुरका एकजना रहेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ३ : ०९ बजे

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी : १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता

एजेन्सी– दक्षिण कोरिया को डेइजोन मा रहेको एक अटो पाट्र्स

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा