सुन अपरेसनमा सुराकी दिने उमेश श्रेष्ठ पनि पक्राउ « Khabarhub

सुन अपरेसनमा सुराकी दिने उमेश श्रेष्ठ पनि पक्राउ


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले साढे १४ केजी चाँदी र आधाकिलो सुनको बारेमा सुराकी दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सुराकी उमेश श्रेष्ठलाई पक्राउ गरको हो ।

श्रेष्ठले दिएको सुराकीका आधारमा मंगलबार डिएसपी रञ्जन दाहाल नेतृत्वको टोलीले गरेको ‘सुन अप्रेशन’ विवादित भएको छ ।

प्रहरीका अनुसार, अहिले श्रेष्ठलाई महानगरीय प्रहरी वृत दरबारमार्गको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ४ : १३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह