बोल्ड अवतारमा शर्लिन चोपडा « Khabarhub

बोल्ड अवतारमा शर्लिन चोपडा


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड मोडल तथा कलाकार शर्लिन चोपडाले सामाजिक सञ्जालमा बोल्ड तस्वीर शेयर गर्ने गर्छिन् ।

आफ्नो सुन्दरताका हजारौं फ्यानले उनलाई दिलमा सजाएका छन् ।

हालै शर्लिनले आफ्नो एक एप लञ्च गरेकी थिइन् । वालपेपर क्वीन भनिने शर्लिन पछिल्लो समय अभिनयबाट टाढा छिन् । उनी टिभीमा नदेखिएको केही समय भयो ।

सामाजिक सञ्जालमा भने शर्लिन सक्रिय रहन्छिन् । हेरौं उनले शेयर गरेका तस्वीर:

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ४ : ४६ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै