एलिनाको स्वरमा ‘यसपालिको हाम्रो तीज’ « Khabarhub

एलिनाको स्वरमा ‘यसपालिको हाम्रो तीज’


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दू नारीहरुको महान पर्व तीजको कोशेलीस्वरुप गायिका एलिना चौहानको आवाजमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ

‘यसपालिको हाम्रो तीज इन्टरनेटमा’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

नीलकण्ठ सुवेदीले गीतका शब्द सिर्जना गरेका छन् । त्यसैगरी राम कार्कीले संगीत दिएका छन् । गीतमा यसपटकको तीज घरभित्रै नाचेर मनाउने भाव प्रस्तुत गरिएको छ ।

यस्तै गीतको भिडियोमा शान्ता कार्की, मुना सिलवाल, सीता हुमागाईं, तारा केसी लगायत नाचेका छन् ।

राहुल राईको छायांकन रहेको गीतको भिडियोलाई शान्ता कार्कीले कोरियोग्राफी गरेकी हुन् भने सुरेश थापाले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ५ : ३३ बजे

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र