एसियाली मुलुकको शेयर बजार साढे २ वर्ष यताकै उच्च « Khabarhub

एसियाली मुलुकको शेयर बजार साढे २ वर्ष यताकै उच्च


१५ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरसको महामारीले शिथिल बनेको एसियाली क्षेत्रको शेयर बजार करिव साढे २ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ ।

विश्वव्यापी मौद्रिक तथा वित्तीय नीतिहरु सुधार हुने अपेक्षासँगै लगानीकर्ताहरुले शेयर बजारमा लगानी बढाएको विश्वास गरिएको छ । शेयर बजारमा देखिएको पछिल्ला सूचक २९ महिनायताकै उच्च भएको बताइएको छ।

सोमबार जापान बाहिरको एशिया–प्यासिफिक शेयर ०.५ प्रतिशतले बढेर सन् २०१८ मार्च महिना यताकै उच्च विन्दुमा पुगेको छ।

चीनको ब्लूचीप सूचक ०.७ प्रतिशतले बढेको छ। सन् २०१५ को मध्यपछि उक्त सूचकमा यस्तो स्तरको बढोत्तरी देखिएको थिएन। त्यस्तै, एसएण्डपी ५०० का लागि ई–मिनी फ्यूचर्स ०.५ प्रतिशतले बढेको छ।

यसैगरी, जापानको निक्केई एन २२५ सूचकमा १.९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ११ : ५३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया