होम आइसोलेसनमै संक्रमितको मृत्यु « Khabarhub

होम आइसोलेसनमै संक्रमितको मृत्यु


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाममा कोरोना संक्रमित महिलाको होम आइसोलेसनमै मृत्यु भएको छ ।

संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी तिलोत्तमा नगरपालिका–५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका कोरोना फोकलपर्सन ईश्वरी पौड्यालले बताए ।

ती महिलामा भदौ ११ गते कोरोना पुष्टि भएको थियो । आइतबार अचानक स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु फोकलपर्सन पौड्यालले बताए ।

बुटवलमा भेन्टिलेटर र आइसियु खाली नभएको जानकारी पाएपछि भैरहवा पठाइएको पौडेलले बताए । रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको जिल्ला स्वास्थ्य कार्यलय, रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  १ : ३३ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम