बलात्कार आरोपमा मकवानपुरबाट एक जना पक्राउ « Khabarhub

बलात्कार आरोपमा मकवानपुरबाट एक जना पक्राउ


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बलात्कारको अरोपमा मकवानपुरको पूर्वी क्षेत्रका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय एक युवतीको बलात्कार गरेको आरोपमा मकवानपुरको बकैया गाउँपालिका– ६ स्थित सानो ज्यामिरेका २४ वर्षीय सूर्यबहादुर लुङ्बा आइतबार पक्राउ परेका हुन् ।

लुङ्बाले घरमै बसिरहेकी स्थानीय युवतीलाई बलात्कार गरेको आरोपपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी)इन्द्रबहादुर रानाले जानकारी दिए ।

लुङ्बालाई स्थानीय प्रहरी चौकी रतनपुरबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर पुर्‍याइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  २ : ०८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै